(नियम ६२ को उपनियम (४ग) सँग सम्बन्धित)
जिल्ला वन कार्यालय ……………….
…………………., इलाका वन कार्यालय
यस फाराम बमाजिमको गेैरकष्ठ वन पैदावार नेपालभित्र मात्र ओसार पसार गर्न सकिनेछ ।
२. बाटोमा पर्ने वन चेकेपोष्टहरुले दरपिठ गरी छाडिदिनु पर्नेछ ।
३. यस फारामको एक प्रति निवेदकलाई दिई जिल्ला वन कार्यालय र इलाका वन कार्यालयमा एक एक
प्रति राख्नु पर्नेछ ।
जग्गाधनी वा खरिदकर्ताको,– लगत तयार गर्ने कर्मचारीको,– प्रमाणित गर्ने कर्मचारीको,–
नाम ः नाम ः नाम ः
दस्तखत ः पद ःरेञ्जर पद ः जिल्ला वन अधिकृत ÷
सहायक वन अधिकृत
दस्तखत ः दस्तखत ः
पाँचौ संशोधनद्वारा थप ।